
काठमाडौं, २१ माघ । काठमाडौंमा एकजना बुबाले छोरीको वीभत्स हत्यापछि आत्महत्या गरेका छन् ।
पुरानो बानेश्वरमा बस्दै आएका रामेछापका किशोर भण्डारीले छोरीको घाँटी रेटेर हत्या गरेपछि आत्महत्या गरेका हुन् ।
फार्मेसी सञ्चालन गर्दै आएका भण्डारीले बस्दै आएको डेरामा छोरीको विभत्स रुपमा हत्या गरेका र पछि पासो लगाएर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।















प्रतिक्रिया