१ कार्तिक २०८३, शनिबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरू

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ माघ । पटक–पटक स्थगित हुँदै आएको सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरू भएको छ ।

आजको बैठकमा समसमायकि राजनीतिक विषय, राष्ट्रपति निर्वाचन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पुन: गृह मन्त्रालय दिने वा नदिने बारे निर्णय हुने बताइएको छ ।

बैठकमा स्थायी र पोलिटब्युरो सदस्यको केन्द्रीय विभागको कार्यविभाजनको विषयमा छलफल हुनेछ ।