
काठमाडौं, २१ माघ । नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष माधव कुमार नेपालले २५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
भोलि आइतबारसम्म जारी रहने बैठकमा आजै महासचिव डा. वेदुराम भुसालले पनि साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्दैछन् ।
अध्यक्ष नेपालको प्रतिवेदनमा पछिल्लोपटक विकसित राजनीतिक परिस्थिति एवम् घटनाक्रमका सन्दर्भमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा भावी कार्य योजनाबारे रणनीतिलगायत विषय समावेश गरिएको बताइएको छ ।
यस्तो छ प्रतिवेदन–















प्रतिक्रिया