
काठमाडौं, २० माघ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
अध्यक्ष नेपाललाई भेट्न श्रेष्ठ नेकपा एसको पार्टी कार्यालयमै पुगेका थिए ।
दुई नेताबीच पार्टी एकता र सरकारका बिषयमा छलफल भएको बताइएको छ ।















प्रतिक्रिया