१ कार्तिक २०८३, आइतबार

नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक जारी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ माघ । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक बसिरहेको छ ।

पार्टी कार्यालय आलोकनगरमा बैठक बसिरहेको हो ।

सचिवालय बैठकमा राष्ट्रपतिको निर्वाचन, पार्टी एकता लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।