१ कार्तिक २०८३, आइतबार

काँग्रेसविरुद्वको रिट दरपीठ

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १८ माघ । कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिन नहुने मागसहित दायर भएको रिट सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएपछि काँग्रेसले विपक्षीको हैसियत गुमाएको भन्दै अधिवक्ता विमल पोखरेलले पेस गरेको रिट सर्वोच्चले दरपीठ गरिदिएको हो ।