१ कार्तिक २०८३, आइतबार

बागलुङमा एक पुरुषले गरे आत्मदाहको प्रयास

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ माघ । बागलुङमा पनि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

बागलुङ नगरपालिका-८ सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले बुधबार आत्मदाहको प्रयास गरेका हुन्।

उनले घरमा कोही नभएको समयमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका हुन् । उनको अहिले धौलागिरी अस्पतालमा उपचार भइरहेको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।