१ कार्तिक २०८३, आइतबार

भारतले घटायो नेपाललाई दिने सहयोग रकम

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ माघ । भारतले नेपाललाई दिने सहयोग रकम घटाएको छ ।

बुधबार भारतको नयाँ बजेट सार्वजनिक गर्दै भारतीय वित्त मन्त्री निर्मला सीतारमणले नेपाललाई दिने सहयोग रकम घटाएको जानकारी दिएकी हुन् ।

नेपालले २०२३/२०२४ को बजेटबाट ५ अर्ब ५० करोड भारु सहयोग पाउने छ । गत वर्ष भारतले नेपाललाई दिने अनुदान रकम ४२५ करोड भारू थियो।

सुरूमा ७५० करोड भारू अनुदान दिने बजेटमा उल्लेख भए पनि पछि बजेट संशोधन गरेर रकम घटाइएको थियो।

आर्थिक वर्ष २०२१/०२२ मा भारतले नेपाललाई ४४८ करोड भारू दिएको थियो।