
काठमाडौं, १८ माघ । रवि लामिछाने सभापति रहेका राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ ।
युवराज पौडेल सफलले रास्वपा खारेजको माग गर्दै आयोगमा उजुरी दिएका हुन् ।
रवि लामिछानेले नेपाली नागरिकता पुन: प्राप्ति नगरी दल दर्ता गरेको उल्लेख गर्दै उक्त दल अवैधानिक भएको भन्दै खारेज गर्न माग गरिएको हो ।
















प्रतिक्रिया