१ कार्तिक २०८३, आइतबार

प्रतिनिधि सभाको बैठक जारी

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ माघ प्रतिनिधि सभाको बैठक जारी छ ।

बैठकको सुरुमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा सभामुखले पढेर सुनाएका थिए ।

अहिले सांसदहरु धारणा राखिरहेका छन् ।