१ कार्तिक २०८३, आइतबार

लोकदोहोरी गायक भीम पौडेलको निधन

30.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ । लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ ।

स्याङजा खुदी घर भएका पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए ।

उनी केही समयदेखि अस्वस्थ रहेकोमा बिहीबार राति घरमै निधन भएको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजीले जानकारी दिए ।

पछिल्लो समय लाइभ दोहोरीमा लोकप्रिय रहेका पौडेलको निधनले लोकदोहोरी क्षेत्रले ठूलो क्षेति बेहोरेको उनले बताए ।