१ कार्तिक २०८३, आइतबार

आमा-छोरा घरभित्र झुण्डिएको अवस्थामा मृत फेला

3.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ माघ । रोल्पामा आमा-छोरा मृत फेला परेका छन्।

रोल्पा नगरपालिका वडा नं. ६ घर भएकी ३४ वर्षीया आमा चन्द्राकुमारी दमाई र उनका १५ वर्षीय छोरा मुकेश विक मृत फेला परेका हुन्।

रून्टीगढी गाउँपालिका वडा नं. ७ बलबाङस्थित एक घरमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ।

उनीहरु घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।