काठमाडौं, ११ माघ । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
बैठक अपरान्ह ४ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समसामायिक राजनीतिक विषयवस्तुमा छलफल हुने बताइएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया