१ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री प्रचण्डको एक महिने कार्य प्रगति सार्वजनिक (पूर्णपाठसहित)

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो एक महिने कार्यप्रगति सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री नियुक्त भएको एक महिना पुगेको अवसरमा मंगलबार कार्य प्रगति सार्वजनिक गरेका हुन् ।

सुशासन र सेवा प्रवाहको क्षेत्रमा प्रधानमन्त्रीले पहल गरिसकेको कार्यप्रगतिमा उल्लेख गरिएको छ ।