काठमाडौं । सामाजिक सञ्जालमा उत्तेजक तस्वीर हालेर चर्चामा आइरहने हट मोडल तिर्सना बुढाथोकी कसैको अंगालोमा कामुक देखिएकी छिन् । दर्जनौ म्युजिक भिडियोमा काम गरिसकेकी तिर्सनाको भर्खरैमात्र शुटिङ भएको एक म्युजिक भिडियोमा कामुक देखिएकी हुन् ।
म्युजिक भिडियोको छायांकनका क्रममा खिचिएको तस्वीरमा तिर्सना मोडल त्रियोश न्यौपानेको अंगालोमा बाधिएर मस्ती गरिरहेकी छिन् । प्रेम र विछोड कथामा आधारित गीतको म्युजिक भिडियोमा तिर्सनाले त्रियोशसँग प्रेमिका बनेर खुलेरै मस्ती गरेकी हुन् ।















प्रतिक्रिया