
काठमाडौं, ९ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल व्यवस्थापन शाखा प्रमुख पक्राउ परेका छन् ।
विमानस्थलको आन्तरिक टर्मिनल व्यवस्थापन शाखा प्रमुख पूर्णप्रसाद चुडाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
उनलाई घुस रकमसहित पक्राउ गरिएको अख्तियारले जानकारी दिएको छ ।















प्रतिक्रिया