
काठमाडौं, ९ माघ । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले पद तथा गोपनीयतको सपथ लिएकी छिन् ।
सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले रानालाई सपथ गराउनुभएको हो ।
यसैबीच सपथ लगत्तै उपसभामुख रानाले सिंहदरबारस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गरेकी छिन् ।















प्रतिक्रिया