
काठमाडौं, ९ माघ । बाँकेकी निर्मला कुर्मी र नकुन्नी धोबीको न्यायका लागि प्रदर्शनमा उत्रिएका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले अधिकारकर्मी रुवि खानसहित ७ जनालाई पक्राउ गरेको हो । पीडितको न्यायका लागि भन्दै उनीहरु लामो समयदेखि आन्दोलित छन्।
निर्मला र नकुन्नीको परिवारबाटै हत्या भएको भन्दै कारबाहीको माग गरिएको छ ।















प्रतिक्रिया