
काठमाडौं, ४ माघ । नेपाली काँग्रेसले प्रतिनिधि सभाको सभामुखका लागि ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
सभामुखका लागि गठबन्धको तर्फबाट नेकपा एमालेले देवराज घिमिरेले उम्मेदवारी दर्ता गराइसकेका छन्। सभामुखका लागि आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्नुपर्ने कार्यतालिका रहेको छ ।















प्रतिक्रिया