१ कार्तिक २०८३, आइतबार

मधेस प्रदेशका सभामुख र उपसभामुखले लिए शपथ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ । मधेश प्रदेशका नवनियुक्त सभामुख र उपसभामुखले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

नवनियुक्त सभामुख रामचन्द्र मण्डल र उपसभामुख बबिताकुमारी राउतले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

सभामुख र उपसभामुखलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले सपथ गराएका हुन् ।