१ कार्तिक २०८३, आइतबार

सभामुखमा एमालेका घिमिरेले गरे उम्मेदवारी दर्ता

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ । प्रतिनिधि सभाको सभामुखका लागि नेकपा एमालेबाट देवराज घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् ।

घिमिरेको प्रस्तावकमा सुवास नेम्वाङ रहेका छन् भने समर्थकमा नेकपा माओवादी केन्द्रका हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन रहेका छन् ।

संसद् सचिवालयमा पुगेर घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन् । घिमिरे एमालेको स्थायी कमिटी सदस्यसमेत हुन् ।