
काठमाडौं, ४ माघ । वरिष्ठ कलाकार हरिवंश आचार्यले नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई नेपालको राष्ट्रपति बनाउन प्रस्ताव गरेका छन् ।
राष्ट्रपतिको निर्वाचनको चर्चा भइरहेको अवस्थामा कलाकार आचार्यले डा. रुइतलाई सर्वसम्मत रूपमा राष्ट्रपति बनाउन प्रस्ताव गरेका हुन् ।
बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै कलाकार आचार्यले भनेका छन्ः















प्रतिक्रिया