१ कार्तिक २०८३, आइतबार

विमान दुर्घटना: थप एक जनाको शव भेटियो, एक जनाको खोजी जारी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ माघ । गत आइतबार पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परेर मृत्यु भएका थप एक जनाको शव फेला परेको छ ।

थप एक जनाको शव फेला परेसँगै हालसम्म ७१ जनाको मृत्यु पुष्टि भएको हो । आइतबार काठमाडौंबाट पोखरा गएको जहान सेती नदीको खोँचमा दुर्घटनामा परेको थियो ।

जहाजमा ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार रहेका थिए ।

अझै एक जनाको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।