१ कार्तिक २०८३, आइतबार

मंगलबार १ सयले घट्यो सुनको मूल्य, कतिमा कारोबार भइरहेको छ ?

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ माघ । नेपाली बजारमा मंगलबार सोमबारको तुलनामा सुनको मूल्य तोलामा १ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअुनसार सोमबार प्रतितोला एक लाख पाँच हजार दुई सयमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार १ सयले घटेर प्रतितोला एक लाख पाँच हजार १ सयमा कारोबार भइरहेको हो ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख चार हजार ६ सयमा कारोबार भइरहेको छ ।

महासंघकाअनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैँयाले घटेर एक हजार तीन सय ९० रुपैँयामा कारोबार भइरहेको छ ।