
काठमाडौं, ३ माघ । बलात्कार आरोपमा कारागारमा रहेका अभिनेता पल शाहको मुद्दामा आज सुनुवाइ हुँदैछ ।
तनहुँ जिल्ला अदालतमा आज शाहको मुद्दाको पेशी तोकिएको हो । पेशी न्यायाधीस कोमलप्रसाद आचार्यको इजलासमा तोकिएको छ ।
नाबालिका बलात्कार आरोपमा शाहलाई नवलपुर जिल्ला अदालतले यसअघि साढे दुई वर्षको कैद सजाय सुनाइसकेको छ ।
पलविरुद्व तनहुँ र नवलपुरमा छुट्टाछुट्टै जाहेरी परेको थियो ।















प्रतिक्रिया