१ कार्तिक २०८३, आइतबार

लोसपा पनि सरकारमा जाने

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । लोकतान्त्रिक समाजवादीक पार्टी (लोसपा) पनि सरकारमा जाने भएको छ ।

लोसपाले पुष्पकमल दाहाल प्रचण्डको सरकारमा सहभागी हुने निर्णय गरेको हो । लोसपाले एउटा मन्त्रालय पाउने भएको छ ।

कुन मन्त्रालयले लोसपाले पाउने भन्नेबारेमा भने खुलाइएको छैन ।