१ कार्तिक २०८३, आइतबार

दुर्घटनाग्रस्त यती एयरको ‘ब्ल्याक बक्स’ फेला पर्‍यो

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । आइतबार बिहान पोखरामा भएको यती एयरको ब्ल्याक बक्स फेला परेको छ ।

उद्दार टोलीले ब्लाक्स बक्स फेला पारेको हो । आइतबार बिहान भएको विमान दुर्घंटनामा मृत्यु भएका ६९ जनाको शव फेला परेको छ ।

४ जना चालक दलका सदस्यसहित ७४ यात्रु लिएर काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको विमान सेती नदीको खोँचमा दुर्घटनामा परेको थियो ।