१ कार्तिक २०८३, आइतबार

बढेको बढ्यै सुनको मूल्य: सोमबार पनि सुन तोलामा २०० रुपैँयाले बढ्यो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । नेपाली बजारमा पछिल्लो समय सुनको मूल्य लगातार बढिरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेको हो । आज छापावाल सुन तोलामा १ लाख ५ हजार २०० रुपैयाँ कारोबार भइरहेको छ ।

यस्तै, तेजावी सुनको मूल्य तोलामा १ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघकाअनुसार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।

आज चाँदी तोलामा १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।