१ कार्तिक २०८३, आइतबार

यति एयरको विमान दुर्घटना: ३५ जनाको सनाखत

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । पोखरामा आइतबार बिहान भएको यति एयरको विमान दुर्घटनामा मृत्यु भएका ६९ जनाको शव भेटिएको छ ।

शव भेटिएकामध्ये हालसम्म ३५ जनाको सनाखत भएको छ । ३ जनाको शव अझै भेटिएको छैन ।

सेती नदीको खोँचमा विमान दुर्घटना भएकाले शव खोज्न कठिन भइरहेको प्रहरीले जानकारी दिएको छ ।