१ कार्तिक २०८३, आइतबार

विमान दुर्घटना: ६४ जनाको शव भेट्टियो, सेतीको खोँचमा रहेका ३४ जनाको शव निकाल्न कठिनाइ

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा अहिलेसम्म ६४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

उद्दारकर्मीकाअनुसार ३० जनाको शव निकालेर अस्पताल पठाइएको छ भने ३४ जनाको शव तल सेतीको खोँचमा भेटिएको छ ।

खोँचमा भेटिएका शव निकाल्न कठिनाइ भइरहेको बताइएको छ ।

काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एन–एनसी एटीआर विमानमा ४ जना चाकलदलका सदस्यसहित ७२ जना सवार रहेका थिए ।