
काठमाडौं, १ माघ । आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेर घाइते अवस्थामा उद्दार गरिएका तीनजनाको पनि मृत्यु भएको छ ।
दुर्घटनास्थलबाट उद्दार गरिएका उनीहरुको अस्पताल पु¥याउँदा अस्पतालले मृत घोषित गरेको हो । हालसम्म ३२ जनाको शव भेटिएको छ ।
जहाजमा चालकदलका ४ जनासहित ७२ जना यात्रु सवार रहेका थिए । जहाजमा ५३ जना नेपाली, पाँच भारतीय, रसियन ४, आयरल्यान्डका एक, अस्ट्रेलियन नागरिक १, अर्जेन्टिनी नागरिक एक, कोरियन २, फ्रान्सेली १ गरी जम्मा ६८ जना यात्रु रहेका थिए ।















प्रतिक्रिया