काठमाडौं, १ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा जाँदै छन् ।
पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको जहाज दुर्घटनापछि अवस्था बुझ्न प्रचण्ड पोखरा जान लागेका हुन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया