१ कार्तिक २०८३, आइतबार

दुर्घटनाग्रस्त जहाजमा ट्रमा सेन्टरका डाक्टर श्रेष्ठको परिवार पनि थियो

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । पोखरामा भएको विमान दुर्घटनामा पर्नेमा काठमाडौंको ट्रमा सेन्टरमा कार्यरत रहेका डाक्टरको परिवारसमेत रहेको छ ।

ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डा.सुशिल श्रेष्ठसहित उनको परिवार पनि जहाजमा सवार रहेका थिए । विमानमा डा. सुशिल उनकी श्रीमती सोनु र बच्चा रहेका थिए ।

उनीहरुको अवस्थाबारेमा कुनै जानकारी प्राप्त हुन सकेको छैन ।