१ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री र गृहमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनाको अवस्था बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।

पोखरामा भएको विमान दुर्घटनाको वस्तुस्थिति बुझ्न विमानस्थलको आपतकालीन उद्धार केन्द्र र एयर ट्राफिक कन्ट्रोल रुममा आफैं हेर्न गएको प्रचण्डको. सचिवालयले जानकारी दिएको छ ।