१ कार्तिक २०८३, आइतबार

दुर्घटनाग्रस्त जहाजमा १० विदेशी, ३ बालबालिका

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, १ माघ । पोखराको सेती खोँचमा दुर्घटनामा परेको जहाजमा १० जना विदेशी यात्रुसमेत रहेका खुलेको छ ।

काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एसीएनसी विमानमा चालक दलका ४ जना सहित ६८ यात्रु सवार रहेका थिए ।

६८ यात्रुमध्ये १० विदेशी र ३ जना बालबालिका रहेको खुलेको हो ।