१ कार्तिक २०८३, आइतबार

दुर्घटनाग्रस्त जहाज एयरलाइन्सका वरिष्ठ क्याप्टेन कमल केसीले उडाएका थिए

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । कास्कीको पोखरास्थि सेती खोँचमा भएको जहाज दुर्घटनामा अधिकांश यात्रु हाताहाती भएको आशंका गरिएको छ ।

काठमाडौंबाट पोखराका लागि बिहान उडेको यतिको एटिआर–७२ विमान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि सेतीको खोँचमा दुर्घटना भएको हो ।

जहाज एयरलाइन्सका वरिष्ठ पाइलट कमल केसीले उडाएका थिए । हिले जहाजमा लागेको आगो निभाइएको छ ।

जहाजमा चार जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए।