
काठमाडौं, ३० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई भेट्न गृहमन्त्री लामिछाने बालुवाटार पुगेका थिए ।
प्रचण्ड र लामिछानेबीच मन्त्रिमण्डल विस्तारलगायतको विषयमा छलफल भएको बताइएको छ ।















प्रतिक्रिया