३ कार्तिक २०८३, मंगलबार

इरानद्वारा बेलायती जासुसलाई मृत्युदण्ड

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तेहरान, ३० पुस । इरानले शनिबार बेलायती गुप्तचरको लागि जासुसी गरेको आरोपमा एक इरानी-ब्रिटिश दोहोरो नागरिक भएका व्यक्तिलाई मृत्युदण्ड दिएको छ ।

न्यायिक समाचार एजेन्सी मिजान अनलाइनले उल्लेख गरेअनुसार मातुभूमिमा रहेर भ्रष्टाचार गरेको र देशको आन्तरिक र बाह्य सुरक्षामाथि खुफिया जानकारी दिएर हानि पुर्‍याएको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका अलिरेजा अकबरीलाई मृत्युदण्ड दिइएको हो । एएफपी