१ कार्तिक २०८३, आइतबार

नयाँ बानेश्वर क्षेत्रमा चल्यो महानगरको डोजर

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ पुस । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरमा पनि डोजर चलाएको छ ।

महानगरले नयाँ बानेश्वरको चोकमा निर्मित अनधिकृत संरचना भत्काएको हो ।

महानगरपालिकाले पछिल्लो समय महानगरभित्रका अवैध संरचना धमाधम भत्काइरहेको छ ।