१ कार्तिक २०८३, आइतबार

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पाए विश्वासको मत

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले संसदबाट विश्वासको मत पाएका छन् ।

अधिकारीले ३१ मत पाएका छन् । उनलाई नेकपा एमालेका २१, माओवादी केन्द्रका ८ र राप्रपाका २ जना संसदले विश्वासको मत दिएका हुन् ।

अधिकारी गत मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए ।