१ कार्तिक २०८३, आइतबार

मधेसका मुख्यमन्त्री यादवसहित तीन मन्त्रीले लिए सपथ

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ पुस । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई सपथ गराएका हुन् । मुख्यमन्त्रीसँगै तीन मन्त्रीले पनि सपथ लिएका छन् ।

मन्त्री बनेकामा नेकपा एमालेका सरोज यादव, जनता समाजवादी पार्टीका सञ्जय यादव र जनमत पार्टीका वसन्त कुशवाहा रहेका छन् । उनीहरुको मन्त्रालय भने तोक्न बाँकी छ ।