१५ कार्तिक २०८३, आइतबार

दोलखालाई केन्द्रविन्दु बनाएर फेरि भूकम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-Kathmandu
काठमाडौं, १ जेठ । गत वैशाख १२ गतेपछि निरन्तर भूकम्प आउने क्रम जारी रहेको छ । त्यही क्रममा आज चार बजेसम्म पाँच वटा भूकम्प गएका छन् ।

भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार पाँचौं भूकम्प ३ बजेर ३८ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर ४.१ रेक्टर स्केलको कम्पन भएको छ । भूकम्प निरन्तर आइराखेपछि दोलखाको जनजीवनमा त्रास फैलिएको छ । भूकम्पविद्हरुले अब भूकम्पको कम्पन कम हुँदै जाने बताएका छन् ।