३१ आश्विन २०८३, शनिबार

पूजापाठ गरेर मन्त्री क्वार्टरमा सरे गृहमन्त्री रवि

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ पुस । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने निजी निवासबाट सरकारी निवासमा सरेका छन् ।

बिहीबार लामिछाने हरिहरभवनस्थित मन्त्री क्वार्टरमा सरेका हुन् । उनी पूजापाठ गरेरे निवास प्रवेश गरेका थिए ।

गृहमन्त्री लामिछानेलाई सेनाको एक टुकडीले सलामी दिएको थियो ।