३१ आश्विन २०८३, शनिबार

नयाँ पार्टी घोषणा गर्दै प्रभु साह

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ पुस । प्रतिनिधि सभा सदस्य प्रभु साहले नयाँ पार्टी घोषणा गर्ने भएका छन् ।

रौतहतट क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित साहले नयाँ पार्टी घोषणा गर्ने भएका हुन् ।

साहको नयाँ पार्टी ‘आम जनता पार्टी’ रहने बताइएको छ ।