३१ आश्विन २०८३, शनिबार

स्वतन्त्र सांसद जवाहर महतो माओवादी केन्द्रमा प्रवेश

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ पुस । सर्लाही क्षेत्र नम्बर ३ को प्रदेश सभा १ बाट प्रदेश सभा सदस्यमा निर्वाचित स्वतन्त्र सांसद जवाहर महतो नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

जवाहरलाई प्रधानमन्त्रीसमेत रहेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी प्रवेश गराएका हुन् ।

जवाहरले नेकपा एमालेका गणेश प्रसाईंलाई हराएर प्रदेश सभा सांसदमा निर्वाचित भएका थिए ।