१ कार्तिक २०८३, शनिबार

सन्दीप लामिछानेविरुद्वको मुद्दाको सुनुवाइ हुँदै

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ पुस । नाबालिका बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्वको मुद्वा आज सुनुवाइ हुँदैछ ।

काठमाडौैं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा मुद्दाको सुनुवाइ हुन लागेको हो ।

गत कात्तिक १४ गते नाबालिका भनिएकी किशोरीले सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा बलात्कार मुद्दा दायर गरेकी थिइन् ।