१ कार्तिक २०८३, शनिबार

बुढानीलकण्ठमा घर हुँदाहुँदै भाडाको घर किन खोज्दैछन् देउवा ?

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ पुस । निवर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भाडाको घर खोजिरहेका छन् ।

प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’ नियुक्त भएसँगै प्रधानमन्त्रीबाट पदच्युत भएसँगै बालुवाटार छोड्नुपर्ने भएपछि देउवाले बस्नका लागि भाडाको घर खोजिरहेका हुन् ।

देउवाको बुढानीलकण्ठमा भव्य घर भएपनि अहिले घरको मर्मत चलिरहेकाले भाडाको घर खोजेर बस्नुपर्ने भएको हो ।

उनको घर मर्मतका लागि करिब अझै ४ महिना लाग्ने बताइएको छ ।