१ कार्तिक २०८३, शनिबार

गृहमन्त्री रवि लामिछानेको पहिलो निर्णय : निर्मला पन्तको न्यायको लागि पहल गर्ने (भिडिओ)

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ पुस । नवनियुक्त गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि पहल गर्ने निर्णय गरेका छन् ।

गृहमन्त्रालयमा पदभार ग्रहण गर्दै लामिछानेले निर्मलाको न्यायका लागि प्राथमिकताका साथ काम गर्ने बताएका हुन् ।

निर्मलाको २०७५ साल साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।