१ कार्तिक २०८३, शनिबार

यी हुन एमालेबाट बन्ने ४ मन्त्री

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ पुस । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नयाँ सरकारमा नेकपा एमालेबाट ४ जना मन्त्री बन्ने भएका छन् ।

एमाले उपाध्यक्ष विष्णु पौडेल, ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राई मन्त्री बन्ने भएका हुन् ।

पौडेलले उपप्रधान तथा अर्थमन्त्री पाउने भएका छन् भने अन्य मन्त्रीहरुको मन्त्रालयकाबारेमा पनि आजै टुंगो लगाउने तयारी रहेको छ ।