
काठमाडौं, ११ पुस । जनमत पार्टीबाट अब्दुल खान उद्योगमन्त्री बन्ने भएका छन् ।
पार्टी अध्यक्ष डा. सीके राउतले आफू मन्त्री नबन्ने बताउँदै आफ्नो पार्टीका सांसद अब्दुल खानलाई उद्योगमन्त्री बनाउने बताएका हुन् ।
राउतले आफू मन्त्री नबन्ने बताउँदै आफू मन्त्री बन्न लायक नभएको प्रतिक्रिया दिएका छन् ।
जनमत पार्टीले मंसिर ४ को निर्वाचनमा प्रत्यक्षतर्फ १ सिट र समानुपातिकतर्फबाट ५ सिट जितेको छ ।















प्रतिक्रिया